आँसु हासो दुख पिडाको मिश्रण नै जिन्दगी हो ? गितकार शंकर अधिकारी घायल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७३, बिहीबार ०७:०१

सुनसरी बाट सुरु भएको जीवन यात्रा जिउने क्रममा आज आफना गित संगीत र जिवनका बाग्डोर सम्हालेर अगाडी बढ्दैछ्न गितकार शन्कर अधिकारी घायल। एउटा ग्रामीण परिवेश र साधारण परिवारमा जन्मेको घायलको बाल्यकाल दुखद नै थियो ।आफ्नो पिताको खोजीमा काठमाडौ आउदा उनले आफ्नो पिता हैन अरुको श्रीमान भेटे। जिन्दगी को दुखाइ अनि भोगाइले उनलाइ गितकार बनायो ।गितकार बने पनि उनको जिन्दगी दुख बाट हट्न सकेन घरमा श्रीमती ले सन्का गर्दा उनको घरबार टुट्यो । आज नितान्त एक्लो जीवन बिताइ रहेका सिम्पल सिम्पल कान्छिको गितकार को जिवनी प्रस्तुत गरेकाछौ ।हेर्नुस उनकै आवाज मा
https://youtu.be/1H8eZvgoOGQ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१