साइवर आइसिटी इन्फो पत्रिका विमोचनसँगै साइवर थ्रेड र साइवर सुरक्षा अन्तरक्रिया कार्यक्रम हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७३, बिहीबार ०६:००

बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट र साइवर सुरक्षाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम

आइसिटी पत्रकार विकास मञ्चद्धारा नेपालको पहिलो साइवर क्राइम विशेष अंक प्रकाशन सहयोगी पत्रिका साइवर आइसिटी इन्फो पत्रिका प्रकाशन गरिएको जानकारी अवगत गराउन चाहन्छौं ।भएको छ । प्रकाशित साइवर आइसिटी इन्फो पत्रिका विमोचन कार्यक्रमसँगै बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट र साइवर सुरक्षाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम र आइसिटी सम्मान २०७३ आयोजना हुने भएको छ । उक्त कार्यक्रमको आइसिटी अगुवा, आइसिटी विज्ञ, व्यवसायी, समाजसेवी एवं पत्रकारहरुलाई उपस्थितिको लागि आइसिटी पत्रकार मञ्चले निमन्त्रण समेत गरेको छ ।

साइवर आइसिटी इन्फो विमोचन तथा अन्तरक्रिया

अन्तरक्रिया विषय : बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट र साइवर सुरक्षाको अवस्था
कार्यक्रम तालिका
प्रमुख अतिथि : डा. रामशरण महत (पूर्व अर्थमन्त्री तथा सांसद ने.का.)

मिति : २०७३ श्रावण ७ गते शुक्रबार
स्थान : संवाद डबली, अनामनगर घट्टेकुलो मार्ग रेडियो मिर्मिरे भवन
समय : दिनको २.०० बजे

Cover ICT_Page_1

विशष्टि अतिथिहरु
दिगम्बर झा – अध्यक्ष नेपाल दूरसञ्चार प्राधिकरण
बोर्ण बहादुर कार्की– वरिष्ठ अधिवक्ता तथा अध्यक्ष, प्रेस काउन्सिल नेपाल
बीरेन्द्र कुमार मिश्र – महानिर्देशक, सूचना प्रविधि बिभाग
विज्ञानराज शर्मा – एआइजी तथा प्रमुख अपराध अनुसन्धान विभाग

अतिथिहरु

रामकृष्ण कर्माचार्य, अध्यक्ष राष्ट्रिय प्रेस क्लव नेपाल एवं वरिष्ठ पत्रकार
आनन्दराज खनाल, निर्देशक नेपाल दूरसञ्चार प्राधिकरण
एसएसपी सर्वेन्द्र खनाल, प्रमुख महानगरीय अपराध महाशाखा टेकु
राजेश अधिकारी, स्वतन्त्र लेखक
लगायत आइटी विज्ञ, व्यवसायी, समाजसेवी व्यक्तित्वहरु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१