के हिजो आज माया प्रेम खेलौना बनेकै हो त् यो, भिडियो हेर्नुहोस त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७३, बुधबार १७:२९
माया बिश्वास हो आस्था हो अनि बाच्ने सहारा पनि तर त्यही मायाले यसरी मृत्यु दिन्छ भन्ने कसैले सोचेको पनि हुदैन। हिजो आज शहर मा लिभिङ टुगेदर अर्थात बिबाह नगरी युबा युवती सङै बस्ने चलन चलेको छ। तर यो कत्तिको सहि हो त? एक प्रश्न खडा भएकोछ? आफुले बिस्वास गरेर उस्ले आफ्नो सर्वस्व सुम्पी तर नतिजा मृत्यु वर्ण गर्नु पर्‍यो। यहि सेरोफेरोमा रहेर एन एच एस मिडिया ले सर्ट मुवि रखैलको निर्माण गरेकोछ।
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा रामेस्वर हुमागाइको छायांकन ,युबराज खत्री को सम्पादनलक्ष्मि कार्की, दिनेस थापा, र करिश्मा पौडेल को आभिनय रहेको छ भने यो सर्ट मुवि रखैल लाई एन एच एस मिडियाको युटुव च्यानल बाट रिलिज गरिएकोछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१