फेसबुकले ल्यायो नयाँ फिचर, भिडियो हेर्न अझै सहज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७३, बुधबार ०५:३१
fbफेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ। फेसबुक एपबाट अब अफलाइन भिडियो पनि सेभ गरेर हेर्न सकिने भएको छ।
हाल एन्ड्रोइड ओएसमा मात्र ल्याइएको यो फिचर मार्फत् आफूले चाहेको भिडियो सेभ गरेर हेर्न मिल्ने बताइएको छ। यी सेभ गरिएका भिडियो हटाउन ‘अनसेभ’ विकल्पमा क्लिक गरे पुग्छ।
यस अघि यूट्यूबले अफलाइन फिचर ल्याएको थियो।

प्रतिक्रिया