बलिउड अभिनेत्री प्रियंका चोपडा आजबाट ३४

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७३, सोमबार १५:५७

छोप्राबलिउड अभिनेत्री प्रियंका चोपडा आजबाट ३४ वर्षकी भए छन्। जन्मदिनमा उनलाई बलिउड स्टारहरू आलिया भट, अभिषेक बच्चन तथा विपासा वसु लगायतले जन्मदिनको शुभ(कामना दिएका छन्।
मिस वल्ड हुँदै बलिउड प्रवेश गरेकी प्रियंका यतिबेला हलिउडमा व्यस्त छिन्। उनले अभिनय गरेको ुक्वान्टिकोु अमेरिकामा अत्याधिक रूपमा सफल भएपछि उनी हाल ठूलो पर्दाबाट डेब्यू गर्ने तयारीमा छीन्। उनी रकसँग ुबेवाचु फिल्मबाट हलिउडमा डेब्यू गर्देछिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१