कैफले पेज सुरु गरेको२ दिन नवित्दै पेजमा लाइक गर्नेको संख्या ४२ लाख

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७३, सोमबार ०६:१५

katrinaएजेन्सी । नायिका कट्रिना कैफले ३३ वर्ष पुगकेको अवसरमा उनले फेसबकु पेज पनि सुरु गरेकी छिन् । उनलाई फेसबुकमा बलिउडका २ चर्चित नायक सलमान खान र साहरुख खानले स्वागत गरेका छन् ।

नायिका कैफले पेज सुरु गरेको२ दिन नवित्दै पेजमा लाइक गर्नेको संख्या ४२ लाख पुगिसकेको छ । उनका फलोअर्स ह्वात्तै बढेको देखेर उनी ३ छक्क परेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१