काठमाडौँ ,२ साउन । हाम्रो देशमा ६० जर्ष उमेर पुगेकालाई जेष्ठ नागरिकको मान्यता दिई आएको छ। समाजको संस्कार अनुसार जेठालाई सम्मान र आदर गरी आफ्ना सन्ततिलाई अपार माया र ममताका साथ झर्को र दुःख नमानी असल नागरिक बनाउन आफू सक्षम भएको अवस्थामा मिहिनत र परिश्रम गरी सन्ततिहरु हुर्काउँदै उमेर पुगेकाहरु जेष्ठ नागरिक हुन्। यसैलाई कार्यन्वयन गर्दै बरिष्ठ पत्रकार एबम समाजसेबी रामकृष्ण कर्माचार्यलाई ४ बर्षको लागि नेपाल सरकारले जेष्ठ नागरिक कोषको सभापतिमा नियुक्ति संगै समाज कल्याण भबन भिर्कुटी मण्डपमा औपचारिक रुपमा कार्यालयको उद्घाटन गरि रामकृष्ण कर्माचार्य सभापतिमा सम्पन्न गरेको छ ।
प्रतिक्रिया