गिरान्चौरमा माटो खेल्दै मिस्टर नेपाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७३, आईतवार ११:५६

काठमाडौँ  । मिस्टर नेपालका फस्ट रनर अपदिपसन भट्टराई न्यानो स्पर्शको टोलीसहितगिरान्चौर पुगेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधीन एकिकृत बस्ती निर्माणमा श्रमदानगर्न उनीन्यानो स्पर्शको टोलीसँगै गिरान्चौर पुगेकाहुन् । सामाजीक सञ्जालबाट एकिकृत भएकायुवाहरुको समूहन्यानो स्पर्शले गिरान्चौरमाश्रमदानको साथमा स्वास्थ्यशिविर सञ्चालन गरेका छन् ।

Nyano Sparsha 3सहयोगीभावनाभएकायुवाहरुको समूहन्यानो स्पर्शका ४० जना सदस्यगिरान्चौर पुगेकाहुन् । युवराजबोहोरा, दिनेश ऐयर, विकास अधिकारी, अरुण शाहिको सक्रियतामासामाजीक सञ्जालमार्फत एक भएकायुवाहरुले विभिन्न सामाजीककाम गरेर न्यानो स्पर्श दिने गरेका छन् । अस्थायी टहरामा बसेर कामगरिरहेकाकामदार र गाउँले गरी ३ सय भन्दा बढीलाई न्यानो स्पर्शको टोलीले स्वास्थ्यजाँच गरेर औषधीवितरण गरेको छ । टोलीका सदस्यहरुले निर्माणाधीन बस्तीको तीन वटै ब्लकमा छरिएर श्रमदान गरेका छन् । यस्तै, गिरान्चौरमा रहेकाभूकम्प पिडितका लागिउनीहरुले साबुन, चिउरा, चाउचाउलगायतका सामग्रीपनिवितरण गरेका छन् । श्रमदानको साथै स्वास्थ्यशिविरको आवश्यकतालाई बुझेर न्यानो स्पर्शको टोलीले सहयोग गरेकोमा फाउण्डेशनकाअध्यक्षसिताराम कट्टेलले धन्यवाददिएका छन् । श्रमदानको निकै आवश्यकता रहेकाले यस्ता देशभक्तयुवाहरुको गिरान्चौरलाई खाँचो रहेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१