पेनकिलरबारे जान्नैपर्ने कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७३, शुक्रबार ०७:४९

painखाली पेटमा पेनकिलर सेवन नगर्नुहोस् । खाली पेटमा पेनकिलर खाँदा एसिडिटी बढ्छ । पेनकिलर सेवन गर्दा मादक पदार्थ कहिल्यै नखानुहोस् । पेनकिलर चक्कीलाई भाँच्ने वा फुटाउने गर्नुहुँदैन । पेनकिलर सेवनपछि पानी अत्यधिक पिउने गर्नुहोस् । फर्मासिस्टसँग पेनकिलरबारे विस्तृत जानकारी लिएर मात्रै सेवन गर्नुहोला । दुखाइ कम गर्न खाएको पेनकिलरको लत नै लाग्यो भने समस्या पर्नसक्छ । कोडिन, ट्रामाडोल, मर्फिनजस्ता पेनकिलर सेवन गर्दा होसियारी अपनाउनुहोला । उजीवप्रसाद प्रधान फर्मासिस्ट, नेपकेयर हेल्थ कन्सर्न, सामाखुसी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१