अभिनेत्री करिना छिटै आमा बन्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७३, बिहीबार १२:५२

अभिनेत्री करिनाकाठमाडौँ । बलिउड अभिनेता सैफ अली खान र उनकी श्रीमती अभिनेत्री करिना छिटै छोराको बाबुआमा बन्दै छन् ।
एक वेबसाइटका अनुसार करिनाले लन्डनमा ‘सेक्स डिटरमिनेसन’ ९लिंग परीक्षण० गराएकी हुन् । त्यही वेबसाइटले करिना डिसेम्बरमा आमा बन्ने चिकित्सकको हवाला दिँदै दाबी गरेको छ ।

केही दिनअघि मात्र यी दुई लन्डन पुगेका थिए । त्यतिवेला करिना गर्भवती भएको हल्ला चलेको थियो । तर, दुवैले यसलाई अस्वीकार गरेका थिए । नयाँ पत्रिकाले छापेको छ ।

त्यसो त आजभोलि करिना फिल्म ‘वीरे दी वेडिङ’को पनि सुटिङ गरिरहेकी छिन् । यो फिल्ममा उनले गर्भवती महिलाकै अभिनय गर्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१