काठमाडौं,२९ असार । ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) केन्द्रिय कार्यसमितीले टानको गतिबिधि ठिक नभएको भन्दै कोषाध्यक्ष लिला वल्दब दाहाल (काका ) ले असन्तुष्टि ब्यक्त गरेका छन् । आज टानको सचिवालयमा बसेको कार्यसमिती बैठकमा भएका छलफलमा धेरै कुरा हरु एकलौटी ढंगबाट चल्न खोजेको र अपारदर्शी खर्चहरुमा हस्ताक्षर गर्न दबाब दिदै आएको र मलाई कम्जोर पार्न ठुलो चलखेल भएको दाहालले बताएका छन् ।
गत असोजमा कोषाध्यषमा निर्वाचित भए यता टानले गरेका सम्पुर्ण गतिविधिहरुको अध्ययन गरेर उनीहरुको गतिविधि आफुलाई ठिक नभएको दाहालले बताएका छन् । दाहालले यसरि असन्तुष्टि राखेका छन् :
प्रतिक्रिया