चर्चित १३ बलिउड नायिका, जसले प्लाष्टिक सर्जरी गरे तर उनीहरुको सुन्दरताको ताज भने बेग्लै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७३, मंगलवार ०६:०६

Anushka-Sharma1बलिउडमा एकसे एक नायिकाहरु सुन्दर छन् । तर उनीहरुको सुन्दरताको ताज भने बेग्लै छ । आफ्नो रुपको सौन्दर्य बढाउन बलिउडका चर्चित अधिकांश अभिनेत्रीहरुले प्लाष्टिक सर्जरी गरेका छन् । बलिउडकी एक समयको चर्चित नायिका श्रीदेवीदेखि पछिल्लो समयकी नायिका अनुश्का शर्मासम्मले प्लाष्टिक सर्जरी गरेर आफ्नो अनुहार चम्काएका छन् ।

बलिउड नायिकाहरु अधिकांश आफ्नो रुपलाई राम्रो बनाउन भन्दै प्लाष्टिक सर्जरी गर्ने गरेका छन् । बलिउड कि रानी भनेर चिनिएकी नायिका कंगना रनौट, प्रियंका चोपरा, रेखा, गौहर खान, काजोल, श्रीदेवी, कोइन मित्रा, करिष्मा कपुर, मिनिषा लम्बा, सुत्री हसन, सिल्पा सेठ्ठी, रखि सेवन्त, अनुश्का शर्माले प्लाष्टिक सर्जरी गरेका छन् ।

के हाे प्लाष्टिक सर्जरी ?

शरिरको कुनै पनि भागलाई ठीक पार्नको लागि प्लाष्टिक सर्जरी गरिन्छ । प्लाष्टिक सर्जरीमा प्लाष्टिकको उपयोग हुँदैन । सर्जरीसँग जोडिएको प्लाष्टिक शब्द ग्रीक भाषाबाट आएको आगन्तुक शब्द हो । ग्रीक भाषामा प्लाष्टिकको अर्थ बनाउनु अथवा तयार गर्नु हो ।

प्लाष्टिक सर्जरीमा शरिरको कुनै पनि एक ठाउँको भागलाई अर्को ठाउँमा लगेर जोड्ने गरिन्छ । प्लाष्टिक सर्जरी स्वास्थ्यको लागि उपयुक्त नहुने चिकित्सकहरु नै बताउँछन् । चर्चित पप गायक माइकल ज्याक्सनले पनि आफ्नो अनुहारमा प्लाष्टिक सर्जरी गरेका थिए । सोही कारण क्यासर भएर उनको मृत्यु भएको थियो ।

तस्विरमा हेर्नुहाेस् ः

Anushka-Sharma1Gauhar_Khans_Plastic_SurgeryKajolKangana-Ranaut1Karishma-Kapoor1Koena-MitraMinissha-Lamba-plastic-surgeryPriyanka-CRakhi-SawantrekhaShilpa-Shetty1Shruti-HassanSridevi

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१