यस्तो छ ऋतिक रोशन र कंगना रनावत काण्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७३, मंगलवार ०५:५९

ऋतिक रोशन र कंगना रनावतकाठमाडौँ । बलीउडमा सेलीब्रेटी हिमचिम र झगडा हुने क्रम चली नै रहन्छ । जस मध्येका पछिल्लो उदाहरण हो ऋतिक रोशन र कंगना रनावत काण्ड । सामान्य विषयले झगडा र भनाभनको अवस्था हुँदै उनीहरु बिच अहिले पानी बाराबारको अवस्था सृजना भएको छ ।
जसका कारण कलाकारहरु बिच पनि धु्रबीकरणको स्थिीति सिर्जना भएको छ । कलाकारहरु कंगना र ऋतिक पक्षमा देखिएका छन् । यसैबिच कंगनाको पक्षमा बोल्ने सबै सेलिब्रेटीहरुसँग सम्बन्ध खस्किदै गएको र कंगनाको सर्मथन गरेको भन्दै अभिनेत्रीद्धय प्रियंका चोपडा र बिद्या वालनसँग नजिकएको भन्दै ऋतिक रिसले चुर भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

ऋतिकले कंगनाको सपोर्ट गरेको कारण आफु रिसाएको भन्दै प्रियंका चोपडा र बिद्या वालनलाई म्यासेज गरेका थिए। त्यस्तै निर्माता निर्देशक करण जौहरले पनि सहयोग गर्नुपर्ने ठाउँमा आफूलाई सहयोग नगरेको भन्दै ऋतिक करणसँग रुष्ठ भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१