हेर्नुहोस गायिका इन्दिरा शाहको मन किन बशमा छैन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७३, सोमबार १५:४०
गायिका इन्दिरा शाह को स्वर मा रहेको ‘बसमा छैन यो मन मेरो माया जालमा फसेदेखी ’ बोलको  गीत सार्वजनिक भएको छ। पुष्कर सुनुवार को  संगीत ,एरेन्ज र प्रबल बिष्टको शब्द रहेको यो मधुर गीतले प्रेमभाव झल्काउँछ।
गीतको भिडियोमा सन्ध्या मगर र ईश्वर राणा ले अभिनय गरेक छन श्याम बस्यल ले खिछेको भिदिओ लाई खुम सुनार ले सम्पादन गरेक हुन भने भुपेन्द्र मगर ले निर्देशन गरेक छन ।
यो भिडियो लाई सन्ध्या म्युजिक्ले आफ्नो youtube मा सार्वजनिक गरेको छ ।
हेर्नुस् रोमान्टिक भिडियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१