समाज कल्याण गतिबिधि नेपालद्वारा भूकम्पपिडित परिवारलाई जस्तापाता वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७३, आईतवार ०६:१०

सिन्धुपाल्चोक । समाज कल्याण गतिबिधि  नेपालले सिन्धुपाल्चोक तिनघरे बाडेगाउ  रहेका  भूकम्पपिडित  परिवारलाई करिब रु एक  लाख  बराबरको जस्तापाता उपलब्ध गराएको छ ।  समाज कल्याण गतिबिधि नेपाललका एक टोलि गई  शनिबार  जस्तापाता उपलब्ध गराएको हो ।

कार्यक्रममा भूकम्प पिडितलाई  जस्तापाता हस्तान्तरण गर्नुहुँदै सस्थाका सल्लाकार सकिला पाठकले  भूकम्पबाट क्षतिग्रस्त भएका घरहरु  पुनःनिर्माण नहुँदा सर्बसाधारण जनतालाई  समस्या भइरहेको बताउनुभयो । उहाँले यस जस्तापाताले बर्खाको समयमा केहि  हदमा भए पनि सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सस्थाका अध्यक्ष सहितको विभिन्न पधादीकारीहरुले  मन्तव्य व्यक्त गर्नुभएको थियो ।समाज १ समाज २ समाज

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१