सोखका कारण १६ वर्षको उमेरमा ५ पटक खुट्टाको अप्रेशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७३, शनिबार ०८:१०

मारिया सेरेनोएजेन्सी । न्यूर्योककी २१ वर्षे मारिया सेरेनोले आफ्नो अग्ला चप्पल लगाउने सोखका कारण १६ वर्षको उमेरमा ५ पटक खुट्टाको अप्रेशन गरेकी छिन् ।

उनी जन्मिँदा नै उनको एउटा खुट्टा मुडीएको अवस्थामा थियो । जुन नबढ्ने अवस्थामा थियो ।

र यि युवतीले हाई हिल लगाउन नमिलेपछि आफ्नो खुट्टा काटेर चप्पल लगाउने सोख पुरा गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उललेख गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१