कपालमा अधिकांशले गर्ने १० गल्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार १४:०९

downloadकाठमाडौं, २४ असार । स्याम्पु र कन्डिसनर प्रयोग गरेकै हो । आयल मसाज छुटाएको छैन । मैलो जम्न दिएकै छैन । तर पनि कपाल किन राम्रो बन्दैन रु धेरै व्यक्ति यही प्रश्नको सही जवाफ खोज्न नसकेर तनावमा देखिन्छन् । कपालको केयर गर्दा अधिकांशले केही न केही गल्ती गरिरहेको पाइन्छ । केयर गर्ने क्रममा भएका त्यस्ता गल्तीले कपालमा बेफाइदा निम्तिन्छ । हेयर डिजाइनर लक्ष्मी ठाकुरको बुझाइमा अधिकांशले कपालमा गर्ने १० गल्ती यस्ता छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१