दबंग ३ मा हुने छैनन् सोनाक्षि किन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार ११:१६

baliबलिउड बक्स अफिसमा धुम मचाएको दबंग फिल्मको नया सिक्बेलबाट सोनाक्षी सिन्हा आउट भएकी छन् । सलमान खानका भाई अरवाज खानको होम प्रोडक्सनमा निर्माण हुन् लागेको दबंग(३ बाट आउट भएको मूवी टाकीज़ वेबसाइटले जनाएको छ । दबंग फिल्मको दुवै सिरिजमा कम गरेकी सोनाक्षी संग पछिलो समय खान ब्रोद्स सम्बन्ध बिग्रिए पछि उनलाई फिल्मबाट हटाइएको छ । सोनाक्षि र सलमानको जोडी लाइ दर्शक ले निकै नै मन पराएका थिए । अरवाज खानको पछिल्लो फिल्म डाली की डोलीमा सोनाक्षीले काम गर्न अस्वीकार गरेपछि क्रुद्ध भएका सलमानले नै दबंग(३ को स्टार कस्टबाट आउट गरेका हुन् । अहिले दबंग(३को लागि नायिकाको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१