तिमि बिना अधेरो लाग्छ आकाशको जुन पनि, बोल रहेको गित सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७३, बिहीबार १०:३९

सुन्ने भा छ आज मलाइ संगीत को धुन पनि,तिमि बिना अधेरो लाग्छ आकाशको जुन पनि, बोल रहेको गित सार्वजनिक भएको छ। एन एच एस मिडियाको निर्माण र प्रस्तुती रहेको यो भिडियो मा माया नै सन्सार हो माया नै बाच्ने आधार हो माया बिना यो सन्सार चल्दैन भन्ने आसय देखाउन खोजिएको छ। आफ्नो मायालुले छोडेर टाढा भए पछिको छ्ट्पटी र पिडालाइ दर्शाउन खोजिएको छ यो भिडियोमा। टिबि अधिकारी को शब्द, संगीत मा नित्याशिवाको आवाज नव नायक हर्शित रिजन र युनिका  को अभिनय रामेस्वर हुमागाइको छायांकन ,युबराज खत्री को सम्पादन र शंकर अधिकारी घायलको निर्देशन रहेको छ। एक गितकार निर्देशन मा आए पछि मनका भाव हरु पोखिन्छ भन्ने कुरा शंकर अधिकारी घायलको निर्देशन ले पुष्ठि गरेको छ।एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत यो भिडियो लाइ रिलिज गरेकोछ।
https://youtu.be/avn0UjUwUZ8

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१