सलमान खानको फिल्म सुल्तान रिलिज अघि नै अनलाईनमा लिक भयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७३, बुधबार १५:०७

काठमाडौं । सलमान खानद्वारा अभिनित सुल्तान फिल्म रिलिज अगावै अनलाईनमा लिक भएको छ ।

फिल्म निर्माण कम्पनी यस राज फिल्मस् रिलिज भन्दा १८ घण्टा पहिलेनै अनलाईनमा लिक भएपछि तनावग्रस्त भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।सुल्तान

२ घन्टा ३६ मिनेटको उक्त फिल्म अनलाईनमा लिक भए भारतीय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ । सलमान र अनुष्का शर्मा द्वारा सुल्तान संसारभर ५५ हजार स्क्रिनमा आजदेखि रिलिज भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१