इदको बिदा बिहिबार दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७३, बुधबार १२:५९

काठमाडौं । मुस्लीम समुदायको ठूलो चाड इद उल फित्रको सार्वजनिक विदा सरकारले बिहीबार दिने भएको छ ।

यसअघि बुधबार इदको सार्बजनिक विदा हुने हल्ला चलेपछि गृह मन्त्रालयले विज्ञप्ति नै निकालेको  थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१