भक्तपुरमा कुखुरा बोकेको गाडीको ठक्करबाट एकजनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७३, आईतवार १२:११

गाडीको ठक्करभक्तपुर, १९ असार । भक्तपुर नगरपालिका–१७ सल्लाघारी निकोसेरा नजिकै बा१३च ६६४० नंको कुखुरा बोकेर काठमाडाँैतर्फ जाँदै गरेको टाटा मोबाइलले ठक्कर दिँदा आज पैदलयात्री सिन्धुपाल्चोकका सुमन चौलागाईंको मृत्यु भएको छ ।
सिन्धुकोट घर भई हाल भक्तपुर नगरपालिका–४ कमलविनायक पाइप लाइन बस्ने १८ वर्षीय चौलागाईंको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१