जर्मनीविरूद्ध इटालीः पेनाल्टीमा को को चुके, क-कसले गोल गरे ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७३, आईतवार १२:०४

विश्व विजेता जर्मनी इटालीलाई टाइब्रेकर हराउँदै युरोकपको अन्तिम चारमा प्रवेश गरेको छ।

निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

टाइब्रेकरमा पनि दुवै टिमले टक्कर दिए । पहिलो पाँच पाँच पेनाल्टीमा जर्मनी र इटाली दुवै तर्फबाट दुई दुई गोल मात्रै भयो ।

त्यसपछिका तीन तीन पेनाल्टीमा भने दुवै तर्फबाट गोल भयो । त्यसपछिको पेनाल्टीमा जर्मनीका खेलाडीले गोल गरे तर इटालीका खेलाडीले प्रहार गरेको पेनाल्टीले जाली चुम्न सकेन र जर्मनी विजयी भयो।

पेनाल्टीमा कसले गोल गरे, को चुके ?

गोल गर्ने खेलाडीहरू

जर्मनी :

·     टोली क्रोस

·     जुलिएन ड्राक्सलर

·     म्याट हमल्स

·     जोशुए किमिच

·     जेरोमी बोटेंग

·     योनास हेक्टर

गोल नगर्ने खेलाडीहरू

·     बास्टियन स्वान्सटाइगर

·     थोमस मुलर

·     मेसुट ओजिल

 

इटाली :

गोल गर्ने खेलाडीहरू

·     लोरेन्सो इनसिग्ने

·     एन्ड्रेया बर्जाली

·     इमानुएल जाकेरिनी

·     मार्को पारोलो

·     माटिया डी सिलियो

गोल नगर्ने खेलाडीहरू

·     माटेओ डार्मिएन

·     ग्राजिएनो पेले

·     सिमोन जाजा

·     लियोनार्डो बोनुकी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१