यी हुन हलिउडमा सर्वाधिक कमाइदिने अभिनेत्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७३, आईतवार ११:५९

jonsanहलिउड अभिनेत्री स्कारलेट जोन्सन हलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेत्री बनेकी छन्। आफ्ना अन्य महला समकक्षी कलाकारको तुलानामा स्कारलेट वक्सअफिसमा अत्याधीक कमाउने अभिनेत्री बनेकी हुन्।
ुपिपल्स डट कमुका अनुसार स्कारलेटका फिल्मले करिब ३।३ अर्ब अमेरिकी डलरको कमाइ गरिसकेका छन्। यससँगै उनी हलिउडमा सर्वाधिक कमाउने सेलिब्रेटीको उत्कृष्ट १० को सूचिमा समेत परेकी छन्।
स्कारलेटले ह्यारिसन फोर्ड, स्यामुयल ज्याक्सन, मोर्गन फ्रिम्यान, हम ह्याङ्क्स तथा जोनी डिप जस्ता हलिउड अभिनेतालाई समेत कमाउने मामिलामा पछाडी पारेकी छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१