चर्चित गायक तथा मोडेल दुर्गेस थापा जेलमा (भिडीयोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७३, शुक्रबार १३:४४
नेपाली सांगीतिक आकाशका यक नक्षेत्र लोक गित होस् या सुगम संगीत मा आफ्नो छुटै पहिचान बनाउन सफल गायक तथा मोडेल दुर्गेश थापा यति बेला कि दुर्गेश रेल मा कि दुर्गेस जेलमा लियर बजार ततैराखेका छन् |
अभिनयमा आफ्नो पहिचान बनाईसकेका दुर्गेश अहिले आवाजको माध्यमबाट सम्पूर्ण दर्शक तथा श्रोताको मन जित्न सफल भैसकेका कलाकार भित्र परिसकेका छन् |समय अनुसार आफुलाई परिमार्जन गर्दै मोडेल मात्र न भयर गायकको रुपमा छाएका छन्|
दुर्गेश ले आफ्नै नाम बाट यो दुर्गेस थापा हो ,कि दूर्गेस रेलमा कि दुर्गेश जेल मा ,मेरो दिल चोर्नेलाई मुद्धा हल्दिन्छु लगायतका गितहरु बजार मा आइसकेका छन्|यति बेला कि दुर्गेस रेलमा कि दुर्गेश जेल मा बाट चर्चा मा छन्|
कि दुर्गेस रेलमा कि दुर्गेश जेल मा बादल थापा को-याप रहेको छ भने क्रान्ति के सी को निर्देशन तथा सम्पादन रहेको गितमा  दुर्गेश थापा रिमा तथा प्रेम को अभिनय देख्न सकिन्छ |यो गित भर्खरै भिडीयो सार्वजनिक भयको छ (हेर्नुहोस्  कसरि पुगे  दुर्गेश जेलमा भिडीयोसहित)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१