होसियार है बोल्दा बिचार पुगेन भने यसैगरी बेवकुफ बनिएला ? हेर्नुस भिडियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७३, शुक्रबार १३:४०
मानव जिवन सन्सारको सम्वेदनसिल प्राणी हो। हरेक कुरामा मानिस सचेत हुन्छ अनि आवाज रहेको बोल्ने र बुझने ज्ञान् भएको प्राणी पनि मानिस नै हो। जब बिबेकसिल मानिसले बोल्दा बिचार पुर्‍याउन सकेन भने यसैगरी बेबकुफ बन्छ। प्रेमी र प्रेमिका बिचको बर्तालाप मा प्रेमिकाले नबुझ्दा को सेरोफेरोमा यो लघु कमेडी मुविको कथा घुमेको छ।
एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन ,सुरेस गुरुङको छायाकन, युबराज खत्री को सम्पादन र युबराज खत्री र पार्वती कुमालको अभिनय रहेको कमेडी सर्ट मुवि बेवकुफ लाइ एन एच एस मिडिया ले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।मानव जिवन सन्सारको सम्वेदनसिल प्राणी हो। हरेक कुरामा मानिस सचेत हुन्छ अनि आवाज रहेको बोल्ने र बुझने ज्ञान् भएको प्राणी पनि मानिस नै हो। जब बिबेकसिल मानिसले बोल्दा बिचार पुर्‍याउन सकेन भने यसैगरी बेबकुफ बन्छ। प्रेमी र प्रेमिका बिचको बर्तालाप मा प्रेमिकाले नबुझ्दा को सेरोफेरोमा यो लघु कमेडी मुविको कथा घुमेको छ।
एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन ,सुरेस गुरुङको छायाकन, युबराज खत्री को सम्पादन र युबराज खत्री र पार्वती कुमालको अभिनय रहेको कमेडी सर्ट मुवि बेवकुफ लाइ एन एच एस मिडिया ले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।

https://m.youtube.com/watch?v=IyLTBS2jBdY&sns=fb

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१