मोडल प्रज्ञा तयार छिन सुनिललाइ “मुटु काटेर”दिन (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७३, बिहीबार १८:४५

राजेन्द्र जिएम । “गरिब संग त माया गर्ने मुटु बाहेक आरु के नै हुन्छ र खुशी हरु त खोसिय अब यहि यौटा मुटु बाँकि छ तिमि खुसि हुन मेरो मुटु मागदछौ भने मेरो मुटु पनि काटेर दिन तयार छु”।
गोर्खा चौतारी म्युजिक प्रा.लि .को प्रस्तुतिमा हरि थापाको लोकदोहोरी गीत “ दिन्छु मुटु काटेर” बजरमा आएको छ ।गरिब प्रेमी प्रेमिकाको जिवन र प्रेम कहानीमा समाहित यस गीतमा नेत्र अर्याल को सब्द र लय रहेको छ भने बहुचर्चित लोकदोहोरी गायिका स्वर बिष्णु माझी र गणेश अधिकारीको रहेको रहेको छ। कपिल लामा को निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल लामिछाने र प्रज्ञा ढकाल को अभिनय रहेको छ ।अडियो भिडियो बजार व्यवस्थापन गोर्खा चौतारी म्युजिक प्रा.लि नै गरेको छ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१