जेष्ठ नागरिक कोषको सभापतिमा रामकृष्ण कर्माचार्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७३, बिहीबार १८:२९

कर्माचार्यकाठमाडौँ  । हाम्रो देशमा ६० जर्ष उमेर पुगेकालाई जेष्ठ नागरिकको मान्यता दिई आएको छ। समाजको संस्कार अनुसार जेठालाई सम्मान र आदर गरी आफ्ना सन्ततिलाई अपार माया र ममताका साथ झर्को र दुःख नमानी असल नागरिक बनाउन आफू सक्षम भएको अवस्थामा मिहिनत र परिश्रम गरी सन्ततिहरु हुर्काउँदै उमेर पुगेकाहरु जेष्ठ नागरिक हुन्। यसैलाई कार्यन्वयन गर्दै  बरिष्ठ पत्रकार एबम समाजसेबी रामकृष्ण कर्माचार्यलाई ४ बर्षको लागि नेपाल सरकारले जेष्ठ नागरिक कोषको सभापतिमा नियुक्त गरेको छ । बिज्ञप्ति सहित jeshठ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१