मोडल पल शाहलाई अनु शाहले धोका दिएकी छिन् (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७३, बिहीबार १२:२७

म्युजीक भिडियोमा एक छत्र राज गरिरहेको मोडल पल शाहलाई अनु शाहले धोका दिएकी छिन् । वास्तविक जीवनमा नभई माधव कार्कीको स्वर रहेको हाँसी हाँसी बोलको गीतमा अनु शाहले पललाई धोका दिएकी हुन् । पल र अनु अभिनित उक्त गीतको भिडियो भर्खरै युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा दिनेश थपलीयाको शब्द रहेको छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । सरोज ओलीको निर्देशनमा तयार भएको म्युजीक भिडियोमा सुदिप बरालको सिनेमेट्रोग्राफि र रञ्जन न्यौपानेको सम्पादन छ । गीतले एक भन्दा बढी सम्बन्ध गाँस्दा आइपर्ने परिस्थीतिलाई चित्रण गरेको छ । हेर्नुस भिडियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१