सन्नी लियोनी फेरि काठमाडौंमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७३, सोमबार १६:१९

सन्नीबलिउड अभिनेत्री सन्नी लियोनी फेरि काठमाडौं आउँदै छिन्। सन्नी तेस्रो पटक नेपाल आएकी हुन्। सन्नी नेपाली उत्पादक कम्पनी जिङ् भोड्काकी ब्राण्ड एम्बेस्डर हुन्। सोही ब्रान्डकोतर्फबाट हुन लागेको एक कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन।
नेपाल उड्नु अघि सन्नीले ट्विटरमा तस्विर सेयर गर्दै सन्निले नेपाल आउन लागेकोमा उत्साहित भएको लेखेकी छन्।
जिङ् भोड्काले भोली ह्यातमा एक कार्यक्रम गर्दैछ जहाँ ११ नेपालीसँग सेल्फी खिच्ने कार्यक्रम राखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१