बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामा दिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७३, शुक्रबार १३:४३

डेविडकाठमाडौं । ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामा दिएका छन् ।

ईयुबाट बाहिरिने पक्षमा अत्यधिक बुहमत आएपछि क्यामरनले राजीनामाको घोषणा गरेका हुन् ।

ब्रिटेनमा कुनै पनि चुनवमा यति धेरै जनताले भाग लिएको यो पहिलो पटक हो । राजधानी लण्डनसहित दक्षिण-पूर्व ब्रिटेनका कयौं इलाकामा खराब मौसमका बाबजुत उत्साहित हुँदै मानिसहरु मतदानमा सहभागी थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ १, २०८१