भाइरल बन्यो महिलाको खुट्टा खुम्च्याई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७३, बुधबार १६:१४

tasbir अमेरिकाको न्युर्योर्कस्थित सबवेमा यात्रा गर्ने एक महिलाको तस्वीर अहिले अनलाइनमा खुबै भाइरल बनेको छ ।  वास्तवमा जुन तस्वीर भाइरल बन्यो त्यो हैरान गराइदिने खालको छ । त्यसमा विशेष भनेको महिलाको खुट्टा खप्ट्याइएको विशेष पोज नै हो ।

यो तस्वीर न्युयोर्कको सबवेमा कुनै मानिसले खिचेको हो । जसमा एकठाउँमा बसेकी मिनिस्कर्ट लगाएकी महिलाले एक खुट्टामाथि अर्को खप्ट्याएकी मात्र होइन अनाठो गरी एकमा अर्को खुट्टा बेरेकी पनि छन् ।

भिनमहिलाको उक्त तस्वीरलाई पहिलोपटक सोसल साइट इम्गुरमा अपलोड गरियो । उक्त तस्वीरसँग लेखिएको थियोः के तपाइँ यसरी बस्न सक्नुहुन्छ ?

२९ मे मा अपलोड गरिएको यो तस्वीरु अहिलेसम्ममा लाखौँले हेरिसकेका छन् । vairal

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१