यी मोडललाइ भगवानले अर्कै बाटो देखाएपछी (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७३, मंगलवार ११:४७

कमल सरगम  । साथिभाई डिजिटल प्रा. लि को प्रस्तुतिमा गायक कृष्ण परियारको नयाँ लोकदोहोरि गीत “ भगवानले वाटो लगाए” वजारमा आएको छ । मायाँ र प्रेमको नाममा हुने गरेको विकृती र विसंगती माथिको प्रहार रहेको यो गितको  शब्द तथा लय स्वयम कृष्ण परियारकै रहेको छ ।रामु विरही र पुर्णकलाको सुमधुर आवाजमा रहेको गीत पछिल्लो पटक निकै चर्चामा छ  । रामु विरहिको निर्देशन रहेको यस गितको म्युजिक भिडियोमा अभिनय भने दिलकूमार  विसी र करिश्मा ढकालको रहेको छ । भिडियो सम्पदन विष्णु शर्मा ले गरेकाछन । यस गितको अडियो भिडियो वजार व्यावस्थापन साथिभाई डिजिटल प्रा. लि ले नै गरेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=G_FXTMfwe8g

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१