“के म तिम्रो होइन र” को क्यालीफोर्नियामा सफल प्रदर्शन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ असार २०७३, आईतवार १३:१८

सान फ्रान्सिस्को। नेपालको अपार सफलता पछि पहिलो पटक देश बाहिर नेपाली चलचित्र “के म तिम्रो होइन र”ले क्यालीफोर्नियामा सफल प्रदर्शन गरेको  छ । चलचित्र सबन्धि अमेरिकामा नै पढेर चलचित्र मा आर्यन अधिकारीले  पहिलो पटक अभिनय गर्नु भएका अधिकारीले  पहिलो चलचित्र बाट नै सफल हुनुभएको छ । १उनको पहिलो सिनेमा “के म तिम्रो होइन र” नेपालमा सफलता पूर्वक प्रर्दशन भै एक मिलियन क्लबमा समेत चढेको कुरा बताउँदै आफुले अरु २ वटा चलचित्र मा समेत साइन गरिसकेको र चाडै नै सुटिंग सुरु हुने कुरा बताउनु भयो । अधिकारी ब्रदस पिक्चर को प्रस्सुति मा द स्काई मुभिजको ब्यानरमा सफल निर्देशक आकाश अधिकारी ले लेख्नु भएको कथामा आफैले निर्देशन गर्नु भएको उक्त चलचित्रबाट नायक आर्यन अधिकारी र मरिसका पोख्रेल ले एक साथ डेब्यु गर्नु भएको थियो । २रोमान्टिक र एक्शन मुभी को रुपमा प्रस्तुत गगरिएको उक्त चलचित्रको टाइटल सफल चलचित्र कोहिनुर बाट लिएको हो । यो चलचित्र बैशाख ३१ (मे १३ )गते बाट नेपाल को हल हरुमा रिलिज गरिएको थियो ।यो मुभी आकाश अधिकारी को १४ मुभी हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१