मुसलधारे पानीले काठमाडौँको लाजिम्पाट जलमग्न (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७३, शनिबार १५:१८

लाजिम्पाट ३काठमाडौँ,४ असार  । काठमाण्डौ उपत्यकामा आज  परेको मुसलधारे पानीको कारण जनजीवन प्रभाबित भएको छ । पानीसँगै बाटोमा आएको भेल बाढी घरमै पस्न थालेपछि स्थानीयहरु घरको गेटमा नै पानी छेकेर बसेका छन ।

मुलधारे पानीका कारण काठमाडौँका बिभिन्न स्थानहरु जलमग्न भएका छन् । बिशेषगरी लाजिम्पाट  क्षेत्रमा मुसलधारे पानी पछिको भलका कारण स्थानीय  सर्बसाधारणको जनजीवन प्रभाबित भएको छ ।

 

भलका कारण अलि अग्लो ठाउँमा भएका घरहरुमा त्यति प्रभाब नपारे पनि गहिरोमा रहेका घरहरुमा पानी जम्मा भएपछि स्थानीयहरु मर्कामा परेका छन् । घरहरु जलमग्न बनेका छन तस्बिर सहित ..लाजिम्पाट २  लाजिम्पाट ४ लाजिम्पाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१