इपीएस भाषा परीक्षा आजबाट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७३, शनिबार ११:२८

काठमाडौं । रोजगार अनुमति प्रणाली -इपीएस)को भाषा परीक्षा आजबाट सुरु भएको छ । विहान साढे आठ र अपरान्ह १२ बजेगरी दुई चरणमा परीक्षा सञ्चालन हुने छ ।

शनिबार र आइतबार दुई दिन हुने परीक्षाका लागि काठमाडौं उपत्यकामा १८ र पोखरमा ३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।कोरियाले यस वर्ष तीन हजार १०० लाई कोरिया लाने जनाएको छ । र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् ।

ईपीएसमा पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णअंक  को परीक्षा हुनेछ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१