पिनास रोगका कारण तनावमा हुनुहुन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७३, शुक्रबार ०८:३२

पिनासएजेन्सी । पिनास रोगका कारण तनावमा हुनुहुन्छ भने बेलैमा उपचार गरिहाल्नुहोस् नत्र यसले बाँचुन्जेली असर गर्छ । देख्दा सामान्य लागेपनि यो रोग अत्यन्तै घातक हुने नाक कान घाँटी रोष् विशेषज्ञहरुको भनाई छ ।
पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने ।

कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ । नत्र यसले दिर्घकालसम्म पनि असर पुर्याउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१