रणविर सिंह र दिपिका पादुकोणको प्रेमको चर्चा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७३, शुक्रबार ०८:२६

प्रेमबलिउडमा पछिल्लो समय रणविर सिंह र दिपिका पादुकोणको प्रेमको चर्चा छ। उनीहरू स्वयम पनि यसबारेमा सहज छन्। यसै कारण पनि दिपिका र रणविरले मौका मिल्नासाथ एकअर्कालाई ुसरप्राइजु दिदैं माया दर्साउने कुनै मौका छाड्दैनन्।
दीपिका हलिउड फिल्म ुइक्सएक्सएक्सस् द रिटर्न अफ ज्यान्डर केजुको सुटिङ्मा अमेरिकामा व्यस्त भइरहँदा पनि रणवीरले उनलाई अचम्ममा पार्दै भेट्न गए। दीपका हालै होमी अडजानियाको ुरब्ताुको सुटिङ्का लागि बुडापेस्टमा थिइन र हाल मुम्बई फर्किसकेकी छिन्।
नयाँ खबरका अनुसार रणविरले दीपिकाका लागि एउटा गोप्य छुट्टीको योजना बनाइरहेका छन्। रणविर पेरिसमा ुबेफिक्रेुको सुटिङ्मा व्यस्त छन्। त्यताबाट फर्किने बित्तिकै उनीहरू सँगै छुट्टी मनाउन निस्कने बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१