सपनाको यौवनमा लठिदै केके (भिडियो हेर्नुहोस्)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७३, बुधबार १२:२५

काठमाडौँ। गीतकार दिलिप पौडेलको ‘सार्थक’ एल्बममा रहेको गीतलाई संगीतकार शक्ति बल्लभको संगीतमा गायक सुमित खड्काको आवाज रहेको ‘रातो साडी चौबन्दीमा सजेकी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको एल्बम ‘सार्थक’को बिक्रिबापत आएको सम्पूर्ण रकम एम डी एफ नेपाललाई प्रदान गरिने छ ।

केके र सपनाको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गर्नु भएको छ भने निर्देशक तथा गीतकार शंकर अधिकारी घायलले निर्देशन गर्नु भएको छ। भने उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटको युट्युब च्यानलमार्फत रिलिज गरिएको छ l

भिडियो :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१