घाँटीको सल मोटरसाइकलमा बेरिँदा ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७३, बुधबार ११:४०

गुल्मी १ असार । गुल्मी घाँटीमा लाइरहेको सल आफू सवार मोटरसाइकलमा बेरिँदा एक महिलाको ज्यान गएको छ।  लु ४ प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा  २७ वर्षीया कोपिला गिरीको घाँटीमा रहेको सल अचानक मोटरसाइकलमा बेरिँदा ज्यान गएको हो।motercycle
कोपिलाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको तथा मोटरसाइकलसहित चालक सूर्यबहादुर दर्जीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१