‘सुल्तान’को ४४० भोल्ट रिलीज (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७३, बुधबार ०७:०५

सलमान खानको फिल्म ‘सुल्तान’को नयाँ गीत ‘४४० भोल्ट’ रिलीज भएको छ । यो गीतमा तपाईँले सलमानको धमाकेदार नृत्य देख्नुहुनेछ । यो गीतमा सलमान(अनुष्काको ड्रेसले अमिताभको १९८१ को फिल्म ‘याराना’को याद दिलाउँछ ।
यो रमाईलो गीतमा मिका सिंहको आवाज छ । अहिले यो गीत सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । अली अब्बास जफर द्वारा निर्देशित यो चलचिरत्रमा सलमान(अनुष्का रेसलरको भूमिकामा छन् । चलचित्र इदमा रिलीज हुँदैछ ।

गीत हेर्नुहोस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१