राँगोलाई गोली हानेर मारियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७३, सोमबार ०८:५१

राँगोलाई गोलीखोटाङ,३१ जेठ  ।  खोटाङमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । हटियामा काट्नका लागि ल्याइएको राँगोले मानिसलाई आक्रमण गर्न थालेपछि गोली हानेर मारिएको हो । हटिया लाग्ने दिक्तेलको हाटडाँडा पुर्‍याउन लाग्दा जथाभावी आक्रमण गर्न थालेको र नियन्त्रणमा लिन नसकिएपछि गोली हानिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बिद्यानन्द माझीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१