२२ हजार अमेरिकि डलरसहित ५ जना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७३, शनिबार १०:४२

चितवन २९ जेठ । चितवनमा प्रहरी ५ जनालाई २२ हजार ७ सय ८६ अमेरिकि  डलरसहित पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो ।american dollor

पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी अर्मन गाविस–५ का २८ वर्षीय शेरबहादुर रोका, म्याग्दीकै बीमाका २० वर्षीय बादल जुग्जाली, सोही जिल्लाको ओखरबोट गाविस–५ बस्ने २२ वर्षीय मनेज बूढा र सोही ठाउँका ३३ वर्षीय मनोज भण्डारीलाई पक्राउ परेका  छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१