नोजाका अध्यक्ष मुकुन्द ढुंगाना उपप्रधानमन्त्री द्वारा सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७३, शुक्रबार २०:३०
3काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सस्कृति संरक्षण तथा सामाजिक बिकाश केन्द्र नेपालको तर्फबाट उपप्रधान तथा समाजकल्याण मन्त्रि सिपि मैनालीद्वारा सम्मानित भएका हुन् ।
 
उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो। निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई कदरपत्रसहित सम्मान गरिएको सस्कृति संरक्षण तथा सामाजिक बिकाश केन्द्रका अध्यक्ष रामहरी गजमेरले जानकारी दिएका छन् । ढुंगाना राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक समेत हुन् ।
 
सोही अवसरमा साहित्यकार पुष्पलता आचार्य,भवानी प्रसाद पौडेल ,सुनचांदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य , धर्मरत्न शाक्य ,चित्र बहादुर रसाइली महेशजंग कुवर ,राज्य लक्ष्मी शाक्य ,सन्तोष घिमिरे ,सत्यमान लामा ,गोबिन्द गुरुङ ,राज्यावती अधिकारि र सोभा त्रिपाठी,पुकार तिमिल्सिना  लगायतलाई पनि सम्मान गरिएको थियो ।   4 m m1 m2 m3 m4 m5 m6 m7 m8 m9

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१