यस्ता छन् विश्वकै अनेकौँ अनौठा ५ होटल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७३, बिहीबार २०:२१
hotelविश्वमा अनेकौँ अनौठा चिज छन् र बन्ने क्रम जारी छ। यस्तै अनौठा डिजाइन र स्थानमा बनेका होटलले धेरै मानिसको ध्यानाकर्षण गराएका छन्। फिनल्याण्ड, चीन, दक्षिण कोरिया, फ्रान्स लगायतका अन्य देशमा बनेका केही होटल एकदमै अचम्मलाग्दा र अनौठा मानिन्छन्।
१. इग्लु भिलेज, फिनल्याण्डः यहाँ एक रात बसेको करिब ३९ हजार रुपैयाँ पर्छ। यहाँ हिउँले बनाइएको विश्वकै ठूलो रेस्टुरेन्ट छ जहाँका टेबल पनि हिउँकै छ। यस्तै यहाँ विश्वकै ठूलो स्मोक रुम (साउना) पनि छ।
२.सन क्रुज रिसोर्ट एण्ड याच, दक्षिण कोरियाः यहाँ एक रात बसेको करिब ७ हजार ५ सय रुपैयाँ पर्छ।
३.बबल होटल, फ्रान्सः यहाँ एक रात बसेको करिब १६ हजारदेखि ७० हजार रुपैयाँसम्म पर्छ।
४.स्काइलज एड्भेन्चर सुट्स, पेरुः यहाँ एक रात बसेको करिब ३२ हजार रुपैयाँ पर्छ।
५.द मान्ता रिसोर्ट, तान्जानियाः यहाँ एक रात बसेको करिब १ लाख ६० हजार रुपैयाँ पर्छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१