राजधानीमा सुरू गरेको रिले अनसनमा को को देखिए ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७३, बिहीबार २०:१६

ansan 1  काठमाडौँ ,२७ जेठ । २९ दलीय संघीय गठबन्धनले राजधानीमा सुरू गरेको रिले अनसनमा बिहीबार पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल, इन्सेक अध्यक्ष सुबोध प्याकुरेल, मानवअधिकार आयोगका पूर्व सदस्य सुदिप पाठक र लेखक दीपेन्द्र झाले समर्थन जनाएका छन्।
तिन दिनअघि खुला मञ्चमा सुरु भएको गठबन्धनको रिले अनशनमा उनीहरुले उपस्थित भएर आन्दोलनप्रति समर्थन जनाएका हुन्।
आज विहीबार संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत नेताहरु रिले अनशनमा बसिरहेका छन्।ansansanghiya

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१