सहमतिमा नआए नान्सले कम्युनिटी सेन्टर निर्माण गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७३, मंगलवार ०८:३०
रोशन अधिकारी / सान फ्रान्सिस्को ।
कम्युनिटी सेन्टर निर्माणार्थ बिशेष  समिती गठन गर्नको लागि आह्वान गरिएको भेलाले एक किसिमको मोड लिएको छ ।IMG_1767ओम मण्डला हल ,सान फ्रान्सिस्कोमा सस्था का अध्यक्ष तेज  राइको  सभापतित्वमा महासचिव  कैलाश थापाले सन्चालन गर्नु भएको  उक्त  कार्यक्रमले  जुन  १८ भीत्र  NCC ( नेपाली कम्युनिटी सेन्टर ) का अध्यक्ष उत्तम  कार्की  ले २ हफ्ता को समय  मागे  पछी ,  NCC कार्यसमिती बाट कुनै  ठोस्  निर्णय न आए चन्दादता , समाजसेबी ,युबा ,महीला दक्ष्य व्यती हरुलाई समेटी कम्युनिटी सेन्टर वनाउने निणंय गरेकाे थियो |बिभीन्न सघंसस्था काे प्रतिनिधि ,समाजसेबी, युबा  महीला  संचारकर्मी,चन्दादाता हरु को ऊप्स्तिथी रहेको  यो भेला  ले यो निर्णय  गरेको  हो बे एरियामा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपालीहरुको साझा सपना नेपाली सामुदायिक केन्द्र (NEPALI COMMUNITY CENTER ) निर्माण गर्ने उदेश्यमा NANC प्रतिबद्द रहेको  र गएको  वार्षिक भेलाले पनि निर्णय गरी शकेको हुनाले  यो  कदम  चाल्नु  परेको  कुरा अध्यक्ष राइ  ले  बताउनु भयो ।यहाँहरुको हौसला, प्रेरणा नै Community Center बन्ने आधार हो भन्दै सबैलाई सहयाेग  गर्न अनुरोध गर्नु  भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१