नेपाली संगीतक बजारमा केशु गुरुङ्को अर्को धमाकेदार प्रस्तुति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ जेष्ठ २०७३, सोमबार ११:४७
लामो समय देखी कलका रिता जगतमा प्रबेश गर्नु भएकी गायिका केशु गुरुङ ले सारङ्गी बजाउने दाई बोल्को म्युजिक भिडियो सहित आउनु भएको छ
उत्तम थापा मगर को शब्द संगीत केशु गुरुङ्को अवाज मा रहेको  सारङ्गी बजाउने दाई को एरेन्ज चान्द सिंहको रहेको छ एउटा फरक परिबेश्को कथा बस्तु समेटिएको भिडियोमा बिबेक र रचनको उत्कृस्ट कला देख्न पाइन्छ सुजन थापाको छायङ्कन र टेकेन्द्र शाह को सम्पादन रहेको म्युजिक भिडियोलाई सोनम पाख्रीन ले निर्देशन गर्नु भएको छ
नेपाली सागितिक बजारमा एउटा भिन्दै पहिचान बनाउन सफल गायीका केशु गुरुङको म्युजिक भिडियो लाई म्युजिक हाईलाईट्ले बजार ब्यबस्थापान गरेको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१