साढे ३ किलो चरेस सहित बालाजुबाट एकजना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७३, शुक्रबार १२:४४

काठमाडौँ २१ जेठ ।  साढे ३ किलो चरेसहित सोह्रखुट्टे प्रहरीले बालाजुबाट एक जना पक्राउ गरेको छ।  दैलेखकानारायण प्रसाद खनाललाई बालाजु बाइपासबाट पक्राउ गरिएको हो । काठमाडौंमा विक्रीमा लागि ल्याएको चरेश बरामद भएको पाइएको छ ।  खनाललाई अहिले सोह्रखुट्टे प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१