तीन आईएस आत्मघाती आक्रमणकारी जर्मनीमा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७३, शुक्रबार १२:३४

बर्लिन, २१ जेठ । आतङ्ककारी योजनासहित जर्मनी पुगेका इस्लामिक स्टेटसँग आवद्ध तीन सिरियाली नागरिकलाई जर्मन प्रहरीले बिहीबार पक्राउ गरेको छ । आत्मघाती आक्रमणको योजना बनाइरहेका ती तीन व्यक्तिको योजाना असफल हुनुको साथै पक्राउ परेको जर्मनी सरकारी स्रोतले जानकारी दिएको छ ।isis

आत्मघाती आक्रमण गर्ने कोसिसमा रहेका थिए । पक्राउ परेका ती सिरियाली नागरिक २५, २७ र ३१ वर्षका भएको जनाइएको छ ।

जर्मनका गृहमन्त्री थोम्स डे मैजिएरेकाअनुसार करिब ४५ सयदेखि ५ हजार युरोपियन नागरिक सिरिया र इराकमा लडाकू बन्न गएका छन् । एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१